Dashain Suvakamana

लगातारको वर्षाले धनगढी जलमग्न (फाेटाेफिचर)

Ajai

धनगढी । बिहीबार बिहानैदेखि भएको भारी वर्षाका कारण धनगढीका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण धनगढीको मुख्य बजार, एलएन चोक तथा सडक क्षेत्र डुबानमा परेपछि डाइभर्सन गरिएको छ। यस्तै धनगढी उपमहानगरपालिकादेखि पार्क जाने सडक पनि जलमग्न भएको छ।

 

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.