Dashain Suvakamana

बाँके केन्द्रबिन्दु भएकाे भूकम्पले महाकाली पारीसम्म हल्लायाे

धनगढी । बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो।

यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ। उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र महाकाली नदी पारी भारतका विभिन्न भागमा महसुस गरिएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.