डोटीको बोगटान फुडसिल गाउँपालिकामा– ६ गगुडामा रहेको सुन्दर बस्ती । गाउँपालिकाले खरको छानामुक्त अभियान अन्तर्गत स्थानीयलाई घर छाउन जस्तापाता बितरण गरेसँगै स्थानीयको बर्सेनि खर काट्न भिर धाउनु पर्ने र आगलागीको डर हटेको छ । #गाेरखापत्र तस्बिर : डिलबहादुर सिंह/डोटी