एमालेले आज दिउँसै करिश्मा देखाउने

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अभिनेत्री करिश्मा मानन्धरलाई पार्टी प्रवेश गराउने भएको छ । आजै पूर्वमन्त्री प्रेमबहादुर सिंहलाई पनि एउटै कार्यक्रममा मानन्धरसँगै भित्र्याउने तयारी छ ।

आज दिउँसो एमाले पार्टी कार्यालय, माइतीघरमा आयोजना गर्न लागिएको प्रवेश कार्यक्रममा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीलगायतले माला र खादा लगाएर स्वागत गर्ने बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.