स्कूलसँगै भोलिदेखि सिनेमा हल पनि खुल्ने

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका स्कूलसँगै सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् ।जिल्ला प्रशासन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन ।

सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.