धनगढीमा हुने सुदूरपश्चिम महोत्सव स्थगित (सूचनासहित)

धनगढी । सुदूरपश्चिमकाे धनगढीमा आगामी माग १८ गतेदेखि हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित गरिएको छ ।महाेत्सब आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले बुधबार एक सुचना जारी कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै महोत्सव अर्को सुचना जारी नभए सम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

कैलाली प्रशासनले पनि मेला महोत्सव नगर्न आदेश दिएपछि महोत्सव स्थगित गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.