धनगढीमा शनिवार १८ बर्षमाथिका सबैलाई काेराेनाबिरुद्धकाे खाेप दिइने

धनगढी । धनगढी उपमहानगरपालिकाले भाेलि शनिबार १८ बर्षमाथिका सबै जनालाई काेराेना बिरुद्धकाे खाेप लगाउने भएकाे छ । नगरपालिकाले सूचना जारी गर्दै खाेप लगाउन छुटेका १८ बर्षमाथिका सबै जनालाई नजिककाे खाेप केन्द्रमा गएर पहिलाे चरणकाे खाेप लगाउन आग्रह गरेकाे हाे ।

उपमहानगरपालिकाका १९ वटै वडाका २२ स्थानमा खाेप केन्द्र ताेकेकाे छ ।No photo description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.