यी हुन ८५ जना निजामती सेवाका सहसचिव जस्को एकै दिन सरुवा गरियाे By सुदूर आवाज On भदौ ३०, २०७८ काठमाडौं । संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले ८५ जना सहसचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री एबं मन्त्रिस्तरीय निर्णयबाट सो सरुवा गरिएको हो ।