प्लस टू र विश्वविद्यालयका विद्यार्थीलाई आजदेखि भेरोसेल खोप लगाईदै

आज शुक्रबारदेखि काठमाडौंमा ४० वर्ष माथिकालाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंकाले ४ देखि ६ भदौसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो डोज दिइने बताएको छ ।

काठमाडौंमा १८ वर्षमाथिका कक्षा १२ का विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई पनि शुक्रबारदेखि नै खोप दिइने कार्यलयले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.