Dashain Suvakamana

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि  बस्दै छ ।  काठमाणंडाैंकाे बत्तिसपुतलीस्थित एक हाेटलमा अहिले ११ बजेदेखि बस्न लागेकाे माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक केही दिनसम्म चल्ने बताईएकाे छ ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठककाे सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् ।मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको छ ।

यसअघि शनिबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नका लागि शुक्रबार माओवादीको स्थायी समिति बैठकले प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.