देउवालाई ओलीले भने- भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी ! By सुदूर आवाज On साउन २५, २०७८ काठमाडौँ । नेकपा एमालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यंग गर्दै प्यारोडी सुनाएका छन्। सोमबार केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले प्रेमध्वज प्रधानको गीत ‘पर लैजाऊ फूलहरू’को प्यारोडी सुनाएका हुन् । भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाल, बन्द गर ओली याद आउने सबै चीजहरू ।’उनले सुनाए ।