Dashain Suvakamana

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

काठमाडाैं । गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखहरू क्रमशः पृथ्वीमान गुरूङ र अमिक शेरचनले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई एक समाराेहका बीच पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन्।

उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकाेटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपाल सरकारका मन्त्रीहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.