Dashain Suvakamana

दिल्ली पठाइएका सबै नमूनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि, सचेत रहन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको नयाँदिल्ली पठाएका सबै ४७ वटा नमूनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सम्भावित तेस्रो लहरको चुनौती देखिएकाले तयारी गर्न आग्रह गरेका छन् ।

नेपालमा हालसम्म अल्टा, डेल्टा र कप्पा भेरियन्ट पुष्टि भइसकेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.