इजरायलका लागि १००० नेपाली कामदार माग (विज्ञापनसहित)

काठमाडौं । सरकारले इजरायलका लागि १ हजार श्रमिकका लागि आवेदन आह्वान गरेको छ। वैदेशिक रोजगार विभागले इजरायलको माग बमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरेको हो।

२१ दिन भित्र आवेदन दिन सकिने विभागले जनाएकाे छ।

हेर्नुहोस विज्ञापन

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.