राष्ट्रपतिद्वारा साउन ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आब्हान

काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले साउन ३ गते आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन्।

असार १७ गते सुरु भएको राष्ट्रियसभाको आठौँ अधिवेशन १२ दिन चालु भएकोमा जम्मा ६ वटा बैठक बसेका थिए। अधिवेशन अन्त्य भएको ३ दिनपछि नै वर्तमान सरकारले ३ गतेका लागि अर्को अधिवेशन आह्वान गरेको हो।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.