Dashain Suvakamana

निषेधाज्ञाले आक्रान्त मजदुरवर्ग भन्छन्: ‘सरकारले न खान दियो न कमाउन’

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्नेहरूले आफ्नो जीवन कष्टकर बनेको बताएका छन्।

निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नभएको, रोजगारी गुमेको तथा सरकारको बेवास्ताले दैनिक गुजारा गर्न गाह्रो भएको उनीहरूको गुनासो छ। दैनिक छाक टार्न समेत मुस्किल भएका उनीहरूले सामाजिक संघसंस्थाहरूले वितरण गर्ने खानामा भर पर्नुपरेको बताएका छन्।

काठमान्डूमा लामो समय मजदुरी गर्दै आएका तेह्रथुमका कमल सुब्बा, धादिङका दुर्गा परियार र कृष्ण परियार एवं मकवानपुरकी मीना तामाङले आफ्ना भोगाइ सुनाएका छन्। विविसी

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.