Dashain Suvakamana

कोरोना सङ्क्रमणबाट बाजुरामा वडाध्यक्षको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक छन्।

नयाँ भेरियन्टको काेराेना सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्तले बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.