Dashain Suvakamana

स्वास्थ्य लाभकाे कामनाप्रति धन्यवाद दिंदै मुख्यमन्त्रीले भने ‘सुधार भैईरहेकाेछ’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले आफ्नाे स्वास्थ्यप्रति चिन्ता र चासाे लिएर स्वास्थ्य लाभकाे कामना व्यक्त गर्नेहरुलाई धन्यवाद दिएका छन् ।

माैसमी रुघाले केही दिन नियमित काममा केही असहज भएकाे भएपनि अहिले स्वास्थ्यमा सुधार भईरहेको मुख्यमन्त्री भट्टकाे सचिवालयले जानकारी गराएकाे छ ।

यस्तै माननीय मुख्यमन्त्रीकाे स्वास्थ्य प्रति चिन्ता, चासो र सहानुभूति प्रकट गर्ने सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दछौ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.