एमालेका नेता पूर्वमन्त्री झपटबहादुर बोहरालाई मातृ शोक

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई मातृ शोक परेको छ।उनकी आमा धौली देवी बोहराको मंगलबार राति निधन भएको हाे।

माअेवादीवाट जितेर नेकपा एमालेमा गएका एमाले केन्द्रिय सदस्य, अछाम जिल्ला इन्चार्ज बोहराकी ७८ वर्षीय आमा सेती प्रादेशिक अस्पतालमा उपचाररत थिइन्। निमोनियाबाट ग्रसीत उनको मंगलबारदेखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो।

उनीमा कोरोना संक्रमण भएको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.