पत्रकार महासंघको तीनै तहको मतदान एकै दिन चैत २५ मा

काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ ।महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले निर्वाचनको मिति तय गरेको हो ।

महासंघको संशोधित विधान अनुसार जिल्ला,  प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय गरिएको छ । बैठकले चैत ७ गते मतदाता नामावली सार्वजनिक गर्ने र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

निर्वाचनको थप कार्यतालिका निर्वाचन समितिले बनाउने बताइएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.