Dashain Suvakamana

पेट्रोलियम पदार्थको मूल्य बढेपछि पश्चिम बंगालकी मुख्यमन्त्रीद्वारा विरोध

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पेट्रोल र डिजेलको बढ्दो मूल्यको विरोध स्कूटरमा यात्रा गरेर गरिरहेकी छन् ।

बिहीबार उनी ब्याट्रीबाट चल्ने स्कूटरमा उनको सचिवालय नब्नो पुगेकी छन्। उक्त स्कूटर उनको सरकारका मन्त्री फरहद हकीम र कोलकाताका मेयरले चलाइरहेको जनाइएको छ । भारतमा तेलको मूल्य लगातार दुई हप्तादेखि बढिरहेको छ ।

भारतका धेरै स्थानहरुमा पेट्रोलको मूल्य १०० भन्दा बढी पुगेको बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.