ओली पक्षले कञ्चनपुर पार्टी सचिवबाट तारालामा तामाङलाई नेकपा हटायो

भीमदत्तनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले कञ्चनपुर जिल्ला पार्टी सचिवबाट तारा लामा तामाङ हटाएको छ । सोमबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले तामाङलाई सचिवबाट हटाउने निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष वीर बहादुर थापाले जानकारी दिए ।

अध्यक्ष थापा को अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री एवं नेकपा ओली समुका सुदूरपश्चिम प्रदेश संयोज लेखराज भट्ट रहेका थिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.