धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउद केहि दिनदेखि आफू निर्बाचित क्षेत्र अछामका विभिन्न कार्यक्रममा सहभागी र भेटघाटमा ब्यस्त रहेका छन।
दुर्गम अछामको विकास निर्माणमा उनले श्री जानकी आ. वि मेल्लेख गा.पा ७ नन्देगडा २ कोठे भवन, पिपलचौर माध्यामिक विधालय मेल्लेख गा.पा-३ बगुडा अछामको दुई कोठे भवनको शिलान्यास र ४ कोठे भवनको उद्घाटन तथा अभिभावक भेला सम्बोधन, जनशिका क्याम्पस मेल्लेख ५ बिन्धेवासिनी घेरापर्खाल र मष्टामाण्डाै आ वि मेल्लेख १ ऋषिदह २ काेठे भवनको शिलान्यास गरेका छन्।

यी र यस्तै भेटघाट कार्यक्रममा मन्त्री साउदले आफुले सधैब जनताको हितलाई सर्वोपरि राख्दै विकास निर्माणलाई गति दिने काममा लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।![]()