Dashain Suvakamana

अछामको विकास निर्माणमा सामाजिक विकासमन्त्री साउद (फोटो फिचर)

Ajai
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउद केहि दिनदेखि आफू निर्बाचित क्षेत्र अछामका विभिन्न कार्यक्रममा सहभागी र भेटघाटमा ब्यस्त रहेका छन। May be an image of 9 people and templeदुर्गम अछामको विकास निर्माणमा उनले श्री जानकी आ. वि मेल्लेख गा.पा ७ नन्देगडा २ कोठे भवन, पिपलचौर माध्यामिक विधालय मेल्लेख गा.पा-३ बगुडा अछामको दुई कोठे भवनको शिलान्यास र ४ कोठे भवनको उद्घाटन तथा अभिभावक भेला सम्बोधन, जनशिका क्याम्पस मेल्लेख ५ बिन्धेवासिनी घेरापर्खाल र मष्टामाण्डाै आ वि मेल्लेख १ ऋषिदह २ काेठे भवनको शिलान्यास गरेका छन्।May be an image of 6 people and temple
यी र यस्तै भेटघाट कार्यक्रममा मन्त्री साउदले आफुले सधैब जनताको हितलाई सर्वोपरि राख्दै विकास निर्माणलाई गति दिने काममा लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
May be an image of 10 people and tree
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.