काठमाडौ । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै आयोगले ठुलो सङ्ख्यामा सवारी चालक माग गरेको हो । योग्यता पुगेका नागरिकहरूले आगामी भदौ २६ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।
सूचना हेर्नुहोला : 