Dashain Suvakamana

कैलालीमा चोरीका तीन मोटरसाइकल बरामद

Ajai

धनगढी । कैलालीमा तीन थान चोरीका मोटरसाइकल बरामद गरिएको छ। जिल्लाको भजनी नगरपालिकाका विभिन्न वडा क्षेत्रबाट ती मोटरसाइकल बरामद गरिएको हो।

शुक्रवार प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले ती मोटरसाइकल बरामद गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.