पाेखरामा यति एयरलाइन्सको विमान दुर्घटना, ६८ यात्रुको पहिचान खुल्याे

काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ।आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । विमानमा चालकदलका ४ सहित ७२ जना यात्रु सवार थिए।

दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन् । 

यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची :

yatruyatru-2yatru-3

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.