Dashain Suvakamana

चुनाबमा सरकारले दियाे मंसिर ४ र ५ गते सार्वजनिक बिदा

Ajai

धनगढी। सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनका लागि दुई दिन सरकारी तथा सार्वजनिक निकायलाई सार्वजनिक बिदा दिइएकाे जनाएको छ।

यद्यपि, मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरूमा भने मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय भएको सूचनामा जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.