सुदूरपश्चिमका मुख्य सडकमा सिसिटीभि र ट्राफिक लाईट जडान गरिने

धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशका मुख्य राजमार्गहरुमा सिसिटीभि र ट्राफिक लाईट जडानको लागी बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०७९/०८०काे बजेट भाषणमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेशका मुख्य राजमार्गमा सिसिटीभि क्यामेरा र ट्राफिक लाईट जडानका लागि ४ करोड विनियोजन गरेको बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.