राम नवमीकाे अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडाैं । नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राम नवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.