‘एकीकृत समाजवादी पार्टीलाई एक नम्बरकाे पार्टी बनाउन्छाैं’ -साेडारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी नेकपा एकिकृत समाजवादीलाई एक नम्बरकाे पार्टी बनाउने दावी गरेका छन् । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका सोडारीले पार्टीको प्रथम कैलाली जिल्ला भेलामा यस्तो बताएका हुन्।

आफूहरुले सुदूरपश्चिममा  एमाले भन्दा ठुलो पार्टी निर्माण गरेको बताउदै उनले अब कैलालीमा समाजवादी पार्टी एक नम्बर पार्टी बन्ने दावी गरे। उनले केपी ओलीको पार्टी नेकपा (एमाले) मा दासत्वकरण भएको बताउँदै एमालेले महाधिवेशनका र विधान महाधिवेशनका नाममा केवल ओलीको भक्तिगान मात्र गाइएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.