नेपाल राष्ट्र बैंकले ६० बढी पदमा जागिर खोल्यो

धनगढी।  नेपाल राष्ट्र बैंकमा ६० भन्दा बढी पदमा जागिर खुलेको छ । राष्ट्रबैंकले खाली रहेका पदमा आवेदन माग गरेको हो । खुला प्रतियोगिताद्वारा पद पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मकालागि दरखास्त माग गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.