Dashain Suvakamana

त्रिदेशीय ट्वान्टी-२० शृङ्खला उपाधिकालागि नेपाल र यूएई भिड्दै

Ajai

काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच प्रतिस्पर्धा हुँदैछ। त्रिदेशीय ट्वान्टी-२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएईका बीचमा प्रतिस्पर्धा हुन लागेको हो। सो खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सो प्रतिस्पर्धाको क्रममा आज नेपाल र युएईबीच फाइनल खेल हुन लागेको हो। नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ भने यसअघि नै बाहिरी सकेको छ। जारी सिरिजमा लगातार चार वटा खेल जितेको नेपालले युएईलाई दुइ पटक पराजित गरिसकेको छ भने हङकङसँग पनि दुई जित हासिल गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.