बर्षा रोकियो, नेपाल र भारतबीचको क्रिकेट पुन: सुरु

धनगढी । श्रीलंकामा जारी एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पुन: सुरु हुने भएको छ । यसअघि बर्षाले खेल रोकिएकाे थियाे । खेल राेकिदासम्म ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.