१२० डीएसपीको सरुवा, काे कहाँ (सूचीसहित) By सुदूर आवाज On भदौ १६, २०८० काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । १२० डीएसपीहरूको सरुवा भएको हो । भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।