काठमाण्डाैं आउदै गरेकाे मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं। पाँच यात्रु र एक चालकसहित ६ जना सवार मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको  ९ एनएएमभी हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो। थप विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.