Dashain Suvakamana

धनगढीमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने

Ajai

धनगढी । आज शनिवार धनगढीमा ८ घण्ट विद्युत लाइन अवरुद्ध हुने भएको छ। अत्तरिया सव–स्टेशनबाट प्रशारित केहि फिडरहरु बदल्नुपर्ने भएको भन्दै प्राधिकरणले विहान ७ देखि दिउँसो तीन बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

सव–स्टेशनबाट प्रशारित सबै फिडरहरुको लाइन अवरुद्ध हुने भन्दै प्राधिकरणले आज सूचना नै जारी गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.