Dashain Suvakamana

महिलामाथि हातपात गरेको आरोपमा प्रदेश मन्त्री पक्राउ

धनगढी । महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा रहेको एकराज बस्नेतको घरमा पुगेर वलीले बस्नेतको श्रीमती र छोरीलाई कुटपिट गरेको आरोप लागेको छ ।

स्थानीय बासिन्दाले ओलीले कुटपिट गरेको खबर गरेपछि प्रहरीले उहाँलाई पक्रेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.