भोली देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले तमु ल्होसारको अबसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विशेष गरेर गुरुङ समुदायले मनाउँदै अनएको तमु ल्होसारको अबसरमा देशभरका विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका उपसचिव सोभाखर रेग्मिले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.