बैतडी कुवाकोटमा एक युवा झुण्डिएको अवस्थामा मृत फेला

धनगढी । बैतडीमा एक जना घर नजिकै मृत फेला परेका छन्। आज बिहीबार पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४२ वर्षीय सुरेन्द्र कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार उनी घरनजिकैको मेलको रूखमा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका हुन्।

कुँवर को मृत्युबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.