२० युनिट बिजुलीकाे बिल नलाग्ने, ५० युनिटसम्मको महसुल घट्ने

काठमाडौं । २० युनिटभन्दा कम बिजुली उपभोग गर्ने गरिब तथा विपन्न जनताले महसुल तिर्नु नपर्ने भएको छ । बिहीबार सार्वजनिक सरकारका न्यूनतम कार्यक्रममा यस्तो योजना समेटिएको हो ।

सरकारले ५० युनिटसम्म बिजुली उपभोग गर्ने जनताको महसुल घटाउने तयारी पनि गरेको छ । त्यस्तै सिँचाइमा प्रयोग हुने विद्युतमा वर्षायाममा ८० प्रतिशत र हिउँदेयाममा २० प्रतिशत महसुल छुट दिने योजना ल्याइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.