चैत १७ गतेदेखि एसईई हुने, कुन दिन कुन विषय ? (तालिकासहित)

धनगढी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ गते देखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय भएको हो।

तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

हेर्नुस् तालिकाः

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.