काँग्रेस कैलालीको नेतृत्वकालागि ३ जना प्यानलसहित चुनावी मैदानमा

धनगढी । नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ। निर्वाचन समितिका अनुसार बिहान ११ बजेदेखि मतदान सुरू हुने मतदानबाट ६७ सदस्यीय जिल्ला समिति निर्वाचित हुनेछ ।

नयाँ नेतृत्वका लागि ३ जना प्यानलसहित चुनावी मैदानमा रहेका छन् । जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट नारायणदत्त भट्ट, प्रकाशबहादुर बम र संस्थापन इतर पक्षबाट राम बहादुर कलेलले उम्मेदवारी दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.