अनेरास्ववियू (क्रान्तिकारी) डोटी क्रिकेट टुर्नामेन्टकाे सेमिफाइनल प्रवेश

डोटी । अनेरास्ववियू (क्रान्तिकारी) डोटीकाे टीम क्रिकेट टुर्नामेन्टकाे सेमिफाइनल प्रवेश गरेकाे छ ।

शैलेश्वरी युवा क्लबको आयोजनामा सञ्चालित उक्त प्रतियाेगिताकाे आज शुक्रबार भएकाे खेलमा माेहन एमसिडी क्लब थाप्लालाई ३८ रनले पराजित गर्दै अनेरास्ववियू (क्रान्तिकारी) डोटीकाे टीम प्रतियाेगिताकाे सेमिफाईनल पुगेकाे हाे । May be an image of one or more people, people standing and outdoors

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.