१० बुँदे कार्यन्वयन नभएको भन्दै भीम रावलद्वारा राजिनामा
काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनमा दिने घोषणा गरेका छन् ।
१० बुँदे कार्यन्वयन नभएको र दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै उनले असन्तुष्टी जनाएका छन्। यसबारे आफूले बैठकमा लिखित फरक मत पनि राखेको बताए। रावलले आगामी योजनाबारे छलफल गरिने बताए ।