एका बिहानै बझाङमा भुकम्प

धनगढी । बझाङमा शुक्रबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प पापन केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५५ मिनेटमा जिल्लाको सुर्मा गाउँपालिकाको दौलिचौर केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्युटको भूकम्प गएको हो। भुकम्पकाे कम्पन बझाङसँगै बैतडीकाे केही भागमा महशुस भएकाे स्थानीले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.