खगराज डडेल्धुराबाट प्रतिनिधिसभा र प्रदेश दुबैमा सिफारिस

धनगढी । मंसिर ४ गते हुने निर्बाचनकालागि  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता खजराज भट्ट डडेल्धुराबाट प्रतिनिधिसभा र प्रदेश दुबैमा सिफारिस भएका छन् । माओवादी केन्द्र स्थायी समिति सदस्य र सुदूरपश्चिम प्रदेश ईञ्चार्ज समेत रहेका भट्टलाई यसपालि जनप्रतिनिधि बनाएरै जाने हिसावमा केन्द्र र प्रदेशमा सिफारिस गरिएकाे एक जिल्ला नेताले बताएका छन् ।

यसअघि संविधानसभा तथा प्रतिनिधिसभाकाे निर्बाचनमा काँग्रेस सभापति शेरबहादुर देउवासँग ३ पटक हारेका भट्टले गठबन्धन भए प्रतिनिधिसभाकाे टिकट नपाउने भएकाले प्रदेशसभाकाे निर्वाचन क्षेत्र ‘क’ राेजेका हुन् । 

अरु काे कहाँ सिफारिस भए हेर्नुस् तालिका

May be an image of text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.