एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा (सूचीसहित)

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १६ सय १३ सय कर्मचारीको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले लोकसेवा आयाेगबाट स्थानीय तहमा सिफारिस भएर कार्यरत १६ सय १३ कर्मचारीको मङ्गलबार सरुवा गरेको हो ।

लोकसेवा आगोबाट स्थानीय तहमा सिफारिस भएर स्थायी नियुक्ति भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन निवेदन पेश गरेका कर्मचारीलाई अन्तर स्थानीय तहमा खटाइएको मन्त्रालयले जनाएको छ ।

हेराैं काे कहाँ ?

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.