काँग्रेस कैलाली क्षेत्र नम्बर ५ मा को-को जिते काे हारे ? (सुचीसहित)

धनगढी । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ मा महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मंगलबार रातिदेखि गणना सुरु भएकोमा अहिले अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

जसमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्बाधिक मत ३७७ सहित विजयी भएका छन् । मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस क्रैलालीका सभापति नर नारायण शाह मनु ३६२, क्षितिज भण्डारी ३४५, प्रकाश देउवा ३०३, डिल्लीराज पन्त २३५ , गणेश देउवा २२६, कृष्ण बहादुर महरा २१०, नारायणदत्त भट्ट २०६, उद्धव बहादुर बिष्ट १९४ र हरिश खड्का १८७ विजयी भएका छन् ।

महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा प्रत्यक्ष महिलातर्फ निपा चोखाल, २८७ डम्बरी महरा (रक्षा) २४३, पुष्पा भट्ट २१५ र रीता बम भण्डारी २२० विजयी भईन । समावेशी, अपांग/मधेशी तर्फ धर्मराज ओझा २२४ मतले विजयी भएका हुन् ।

No description available.

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.