धनगढीका १९ वटै वडामा माओवादी केन्द्रकाे वडा अधिवेशन सम्पन्न

धनगढी । नेकपा माओवादी केन्द्रकाे राष्ट्रीय सम्मेलनलाई मध्येनजर गरेर आज देशैभरका वडामा वडा अधिवेशन भएका छन् । यही क्रममा सुदूरपश्चिम प्रदेशकाे मुकाम धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा वार्ड अधिवेशन सम्मपन्न भएका छन् ।

पार्टिकाे केन्द्रीय निर्देशनअनुसार धनगढी उपमहानगरपालिकाका सबै वडामा सर्वसहमत वार्ड कमिटी तथा नगर प्रतिनिधि चयन भएकाे नेकपा माओवादी केन्द्रका युवा नेता रामप्रशाद भट्टराईले जानकारी दिए । No description available.उनका अनुसार  धनगढी उपमहानगरपालिका वडा १ मा जयन्द्र दाहालकाे अध्यक्षतामा ३१ सदस्यीय वार्ड कमिटी र चार जना नगर प्रतिनिधि चयन भएका छन् ।

यस्तै वाड नम्बर २ मा दीर्घराज अधिकारी, वडा नम्बर ३ मा सुन्दर धामी, ४ मा बिन्दु भट्ट ,५ मा रुपलाल चौधरी,  वडा नम्बर ६ मा महेन्द्र थापामगर, ७ मा लोकेन्द्र जोशी, ८ मा विश्वजित चौधरी, ९ मा चन्द्र पार्की, ११ मा गङ्गाराम राना, १२ नम्बर वडामा खडक भट्ट १३ मा बलबहादुर साउद, १५ मा राजन चौधरी १६ मा सिद्दराज चाैधरी, १७ मा रामबहादुर चौधरी १८ मा नेत्र ओली र १९ नम्बर वडामा हरि चौधरीकाे नेतृत्वमा कमिटी गठन गरिएका छन् । May be an image of 10 people, people standing and outdoors

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.